मंगलबार , चैत्र ११, २०८१

मंगलबार , चैत्र ११, २०८१

पोखराले कर्णालीलाई दियो १ सय ४ रनको लक्ष्य

image

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससमक्ष १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कर्णालीका लागि विलियम बोसिस्टोले ६ विकेट लिए ।

टस हारेर पहिले व्याटिङ गरेको पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।एन.टि.भी

सम्बन्धित समाचार