राष्ट्रपति वाइडेनसँग भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली
फोटो : प्रधानमन्त्रीको सचिवालय
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भागलिन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेटेकाछन् ।
राष्ट्रपति वाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुलाई स्वागतका लागि आयोजना गरेको समारोहका क्रममा ओलीले भेटेवार्ता गरेकाहुन् ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु समेत गरेका छन् ।