बुधबार , बैसाख १२, २०८१

बुधबार , बैसाख १२, २०८१

अमेरिकाको सर्वोच्च शिखर डेनालीमा मिङ्मा र छाङ्दावा दाजुभाई

image

नेपाल अमेरिका सम्बन्धलाई थप समधुर बनाउनकोलागि नेपाल अमेरिकाको संयुक्त टोलिले डेनालीको सफल आरोहण गरेको हो । नेपाल अमेरिका मित्रताको झण्डा सगरमाथाको चुचुरोमा पु¥याएको आरोहण दलले सोहि झण्डा डेनाली हिमालमा फहराएको हो ।

अमेरिका नेपालमैत्री अभियानका मुख्य नेता मार्क परेला अमेरिका , मिङ्मा शेर्पा १४ वटा हिमालको सफल अरोही, कर्मा तेञ्जिङ अमेरिका नेपालमैत्री अभियान दलका सह नेता, छाङदावा शेर्पा १४ हिमाल आरोही, कर्मा गेल्जे शेर्पा आरोही दल सदस्य, पासाङ शेर्पा आरोही दल सदस्य, जाङ्बु शेर्पा आरोही दल सदस्यले सफल आरोहण गरेका हुन् ।

२०२२ मे मा सगरमाथाको चुचुरोमा फहराईएको झण्डा माउण्ट डेनालीमा पनि त्यहि झण्डा फहराईएको थियो । यसको सम्योजन नेपालस्थित अमेरिकी राजदूतावासले गरेको थियो ।

सम्बन्धित समाचार