मंगलबार , बैसाख ११, २०८१

मंगलबार , बैसाख ११, २०८१

प्रधानमन्त्री देउवाद्वारा महानगर प्रमुख शाहसँग फोहर व्यस्थापनबारे छलफल

image

प्रधानमन्त्री देउवाले बिहीबार प्रमुख शाहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभएको छ। गोरखापत्र

सम्बन्धित समाचार