बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

आम निर्वाचन आउन अब ४ दिनमात्र बाँकी

image

काठमाडौं- आम निर्वाचन आउन अब ४ दिनमात्र बाँकी छ ।

निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । अर्को तर्फ आयोगले मतदानस्थलहरुको पनि निर्धारण गरि सकेको छ । आयोगले एक सय वटा अपाङ्ग मैत्री र जेलमा रहेकाहरुलाई पनि मतदान गर्न सक्ने ब्यवस्था गरेको छ ।

निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्न सवै प्रबन्ध भइसकेकोले तोकिएको मतदान स्थलमा गरि निर्धक्क आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई निर्वाचन आयोगले आग्रह गरे‍को छ ।

सम्बन्धित समाचार