सोमबार , फागुण १८, २०८२

सोमबार , फागुण १८, २०८२

जलयात्रा गर्दै पर्यटक

image

सुनसरीको चतरास्थित सप्तकोसी नदीमा स्टिमरबाट भोजपुरको हतुवागढीसम्म जलयात्रा गर्दै स्थानीवासी र आन्तरिक पर्यटक । कोसीमा स्टिमर सञ्चालनमा आएपछि भोजपुरवासीलाई यात्रामा सहज भएको छ भने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । तस्बिर:नवीन गड्तौला/रासस

सम्बन्धित समाचार