बुधबार , अषोज ३०, २०८१

बुधबार , अषोज ३०, २०८१

Ad

News Category>> पर्यटन

पर्यटन

खाँदबारी रन दौड प्रतियोगिताको उपाधि आर्मीका चन्द्रमानलाई (तस्बिर सहित)

संखुवासभा- खाँदबारी रन खुला दौड प्रतियोगिता नेपाल आर्मीका चन्द्रमान राईले जितेका छन् । स्थानीय पर्यटन प्रवर्द्धनका....

दोस्रो वः फेस्टिवल आयोजना हुँदै ।

भक्तपुर, मध्यपुर पर्यटन विकास समितिले मध्यपुर नगरपालिकाको सहकार्यमा नगदेशमा भोली जेठ २६ गते वः नेवारी फेस्टिवलको....

प्रेस विज्ञप्ति

बिलियन्त भक्तपुर फोटो प्रदर्शनी २०८० फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्र भक्तपुर पर्यटन विकास समितिले भक्तपुरका....

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा

गण्डकी, १७ पुस (रासस) : पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ....

प्रधानमन्त्री पोखरा आउनुहुँदै

कास्की- प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय....

उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै

आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ ।....

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक....

२० लाख पर्यटक भित्र्याउने कांग्रेसको सङ्कल्प

नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको....

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै....

वायुसेवा निगमले ति¥यो कोषलाई ७३ करोड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण....

नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति

यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । ....

पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ ।....

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र....

बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले....

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते....

काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन....

पर्यटनस्थलको प्रचारप्रसारमा कमी : नेता नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताउनुभएको छ । एकीकृत....

बाँके निकुञ्जमा पर्यापर्यटन प्रवद्र्धन अभियान

बाँके राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । निकुञ्जमा पूर्वाधार तयार गर्दै....

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

गण्डकी, ११ भदौ (रासस) : कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ ।....

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ तयार

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ पहिचान गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रदेश १ पर्यटन तथा संस्कृति....