बिहिबार , माघ २, २०८२

बिहिबार , माघ २, २०८२

पहिरोले राप्ती राजमार्ग बगाएको छ

image

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं ६ राङ्टेँमा सडक तलबाट झरेको पहिरोले राप्ती राजमार्ग बगाएको छ । जसका कारण यातायात आवागमण रोकिएको छ । तत्काल सडक सुचारू हुने देखिन्न । उक्त पहिरोले स्थानीयको किबि र सुन्तला खेतीमा क्षती गरेको छ । तस्बिर : परिचन्द्र खत्री, रासस

सम्बन्धित समाचार