शुक्रबार , बैसाख ४, २०८३

शुक्रबार , बैसाख ४, २०८३

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन

image

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा शुक्रबारदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : कृष्ण न्यौपाने,रासस

सम्बन्धित समाचार