आइतबार , अषोज ४, २०८३

आइतबार , अषोज ४, २०८३

दक्षिण कोरियामा ३५ हजार नौ सय २४ कोरोनाका नयाँ सङ्क्रमित

image

दक्षिण कोरियामा २४ घण्टा अघि अर्थात बिहीबार मध्यरातसम्म ३५ हजार नौ २४ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै सङ्क्रमितको कुल सङ्ख्या २ करोड ५४ लाख ६६ हजार नौ सय ९२ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बिहीबार मध्यरातसम्म ६९ हजार पाँच सय ३९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस समयाअवधीमाण् थप ३१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । यसैसँगै दक्षिण कोरियामा कोरोना शुरुभएबाट हालसम्म २९ हजार एकसय व्यक्तिको मृत्य्ु भएको छ । यहाँ कुल मृत्यु दर ०.११ प्रतिशत थियो ।

सम्बन्धित समाचार