बुधबार , बैसाख २३, २०८३

बुधबार , बैसाख २३, २०८३

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर

image

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन्, जहाँ उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेका छन्। आज अदालतमा थुनछेकको बहस हुने सम्भावना रहेको बताइएको छ।

यसअघि, लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा तीन महिने अनुसन्धान र थुनछेक बहसपछि ६५ लाख धरौटीमा रिहा भएका थिए। उनले पुस २५ गते मात्र पोखराबाट धरौटीमा रिहा भइ काठमाडौँ आउन समय लागेका कारण आज अदालतमा हाजिर हुनुभएको हो।

 

सम्बन्धित समाचार