सोमबार , जेठ ११, २०८३

सोमबार , जेठ ११, २०८३

टुंडिखेलमा सुदूरपश्चिमको प्रमुख पर्व गौरा मनाइँदै

image

सुदूरपश्चिमको प्रमुख पर्व गौरा मनाउन काली–कर्णालीका काठमाडौं उपत्यकामा बसोबास गर्ने वासिन्दा टुंडिखेलमा भेला भएका छन्। कोटेश्वरबाट गौरा देवीको मूर्ति टुंडिखेलमा ल्याई भाका, नाचगान र विविध सांस्कृतिक कार्यक्रमसहित पर्व मनाइँदैछ। झाँकीहरूको विशेष प्रस्तुतीले टुंडिखेलको वातावरण अझै उल्लासमय बनेको छ।

सम्बन्धित समाचार