नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा शुक्रबारदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : कृष्ण न्यौपाने,रासस