बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

जनप्रिय मा.वि.को भवन

image

म्याग्दीको मालिका गाउँपालिका-६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय मा.वि.को कक्षा कोठा भवन । रु। दुई करोड ७५ लाख लागतको १६ कोठे भवन निर्माणका लागि गोर्खा वेलफेयर ट्रस्टले ९० प्रतिशत र विद्यालयले १० प्रतिशत लगानी गरेका छन् । तस्बिर: सन्तोष गौतम/रासस

सम्बन्धित समाचार