शनिबार , माघ ५, २०८१
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत व्यास नगरपालिका–१ निर्मल मावि प्राङ्गणमा शुक्रबारदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगितामा सहभागी हुन आएका खेलाडीलाई स्वागत गरिँदै । तस्बिर :कृष्ण न्यौपाने, रासस