शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

रचनाकार तथा गीतकार योगेश कुमार विष्टको नयाँ गीत सार्वजनिक

गीतकार तथा रचनाकार योगेश कुमार विष्टको ’आमा’ बोलको लिरिकल मिडियो सार्वजनिक भएको छ । गत वुधवार YKB Digital Youtube Channel मार्फत सो गीत सार्वजनिक गरिएको हो ।

गीतकार तथा रचनाकार योगेश कुमार विष्टको ’आमा’ बोलको लिरिकल मिडियो सार्वजनिक भएको छ । गत वुधवार YKB Digital Youtube Channel मार्फत सो गीत सार्वजनिक गरिएको हो ।

’आमा’ बोलको सो गीत अत्यन्तै भावुकताले भरिएको शब्दहरु कोरिएको छ । उक्त मार्मिक गीतमा स्वर तथा शव्द योगेश कुमार विष्ट को रहेको छ । संगीत राम सिटौलाको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदिले गरेका हुन् ।

विष्ट प्रभू ग्रुपमा कार्यरत हुनुहुन्छ साथ साथै गीतकार समेत हुनुहुन्छ । उनले हालसम्म आधा दर्जन भन्दा बढि गीत रचना गरेका छन् त्यस मध्ये परदेशी सुवा, मनकली,वाटुली तथा ड्राईवर जस्ता गितहरु चाडै वजारमा आउना लागेका छन् । तिमध्ये हाल तिन भन्दा बढि गीत रेकर्ड भएर बजारमा आईसकेका छन् । उनको शब्दना चर्चित गायक प्रमोद खरेल, विष्णु भट्ट, रविलाल भट्ट, अर्चना भट्ट लगायतले स्वर दिइसकेका छन् ।

सम्बन्धित समाचार