बिहिबार , बैसाख २०, २०८१
हिजोको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा हिजो राति ९.३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराउनुभएको हो । प्रतिनिधिसभाका बैठक आज दिउँसो १ बजेका लागि तोकिएएको छ ।