सोमबार , फागुण १८, २०८२
बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन कार्यक्रममा सहभागीहरुलाई नमस्ते गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर ः रोशन सापकोटा/रासस