बुधबार , माघ २२, २०८२

बुधबार , माघ २२, २०८२

Ad

News Category>> अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतमा विश्वको दोस्रो ठूलो सडक सञ्जाल

भारतले विश्वकै दोस्रो ठूलो सडक सञ्जाल भएको देशको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ, जसको कुल लम्बाइ ६३,७१८४७ किलोमिटर....

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने निर्णय

क्यानडाले २०२५ मा पनि लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने निर्णय गरेको छ, जसको....

भारतीय सुरक्षा बलको माओवादी विद्रोहीसँगको भिडन्तमा कम्तीमा १४ जनाको मृत्यू

भारतको छत्तीसगढ राज्यको जङ्गल क्षेत्रमा मङ्गलबार भारतीय सुरक्षा बलले माओवादी विद्रोहीसँग एक ठूलो भिडन्तमा....

डोनाल्ड जे. ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण

डोनाल्ड जे. ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्नुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो, यसअघि उहाँ....

हमासले युद्धविराम सम्झौताअन्तर्गत तीन महिला बन्धकको नाम सार्वजनिक

गाजा: इजरायल र हमासबीचको युद्धविराम सम्झौताअन्तर्गत तीन महिला बन्धकको नाम सार्वजनिक भएपछि युद्धविराम....

इजरायल र हमास बीच युद्धविराम सम्झौता

इजरायल र हमास बीच युद्धविरामको सम्झौता भएको छ। कतार र अमेरिकाले बुधबार यस सम्झौताबारे घोषणा गर्दै यसले गाजा युद्धको....

लस एन्जलसमा डढेलोका कारण मृत्यु भएका ११ जनाको संख्या अझ बढ्न सक्ने संकेत

अमेरिका- लस एन्जलसको हालको डढेलोको स्थिति अत्यन्त भयावह छ र यसले ठूलो विनाश ल्याएको छ। आगलागीले अहिले सम्म ३८ हजार....

राष्ट्रिय सभा अध्यक्षद्वारा अन्तर व्यवस्थापिका संघको महासभालाई सम्बोधन

महासभाको १४९ औँ बैठकमा अध्यक्ष दाहालबाट नेपाली मै सम्बोधन काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले....

इजरायलसँग बढ्दो द्वन्दकाबिच सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा

बेरुत, लेबनान- चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र....

विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपतिको चेतावनी

भिल्लर्स-कोटर्स- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार फ्रान्सेली भाषा बोल्ने देश ’फ्रान्कोफोन’ शिखर....

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

पेरिस- हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजापट्टीमा....

वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई- भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार गर्नुपर्नेमा जोड....

इजरायलबाट पछि नहट्ने इरानी सर्वोच्च नेताको भनाई

बेरूत/जेरूसेलम- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरान र यसका क्षेत्रीय सहयोगीहरू इजरायलबाट पछि नहट्ने....

अमेरिकामा हेलेन आँधीले अहिले सम्म २१० भन्दा बढीको मृत्यु

अमेरिका- अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण....

प्रचण्डले आज नेपाल–चीन बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्नुहुँदै

काठमाडौं- चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाङचाउबाट चीनको राजधानी बेइजिङ....

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता....

अमेरिकी राष्ट्रपतिलगायत विश्व नेताद्वारा दुःख व्यक्त

भारतको पश्चिमी राज्य गुजरातको मोर्बीमा झोलुङ्गे पुल भत्किँदा भएको अकल्पनीय मानवीय क्षतिप्रति विश्व नेताहरूले गहिरो....

फिलिपिन्स आँधीः अन्ठानब्बे जनाको मृत्यु

फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा....

गुजरात पुल दुर्घटनाः एक सय ४१ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार....

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा बिहीबार फोनमा....