शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

सबैभन्दा असुरक्षित ५० पासवर्डहरू प्रयोग नगर्नुहोला , १ सेकेन्डमा ह्याक हुन सक्नेछ ।

image

काठमाडौँ,आजको युगमा अनलाईन सुरक्षा सबैभन्दा महत्वपूर्ण छ । हाम्रो सबै पैसा, फोटो र अन्य महत्वपूर्ण डाटा अनलाईन छ । यस्तो अवस्थामा हामीले आफ्नो अकाउन्टको पासवर्ड बलियो बनाउनु अति आवश्यक छ । पासवर्ड अनलाईन सुरक्षाको सबैभन्दा महत्वपूर्ण भाग हो ।

जब कसैले हाम्रो कम्प्यूटर, स्मार्टफोन र अनलाईन खाताहरूमा प्रयोग गर्दा पासवर्डहरू सुरक्षित गर्ने कुराहरुमा विशेष ध्यान दिन जरुरी छ । जब कुनै ह्याकर वा साइबर अपराधीले तपाईको व्यक्तिगत जानकारी, पैसा चोर्न खोज्छ वा तपाईको खातालाई अन्य कुनै तरिकाले हानि पु¥याउन चाहन्छ, तब पासवर्डको बलले खाता सुरक्षित राख्छ ।

२०२१ मा, अनुसन्धानकर्ताले डाटालाई विभिन्न तरिकाले विधिन्न देशहरूमा विश्लेषण गरे । सो अनुसन्धानमा सबैभन्दा धेरै प्रयोग हुने ५० पासवर्डको सूची सार्वजनिक गरेका छन् । सो सुचि यस प्रकार रहेका छ ।

1- Password
2- 123456789
3- 12345678
4- 123456
5- 1234567890
6- 1234567
7- qwerty
8- abc123
9- xxx
10- iloveyou
11- krishna
12- 123123
13- abcd1234
14- 1qaz
15- 1234
16- password1
17- welcome
18- 654321
19- computer
20- 123
21- qwerty123
22- qwertyuiop
23- 111111
24- passw0rd
25- 987654321
26- dragon
27- asdfghjkl
28- monkey
29- abcdef
30- mother
31- password123
32- zxcvbnm
33- sweety
34- samsung
35- iloveu
36- asdfgh
37- qwe123
38- p@ssw0rd
39- hello123
40- 666666
41- asdf1234
42- lovely
43- creative
44- engineer
45- success
46- abcdefgh
47- srinivas
48- prince
49- goodluck
50- master

सम्बन्धित समाचार