शुक्रबार , असार ५, २०८३

शुक्रबार , असार ५, २०८३

सूचना प्रविधि (आइटी) क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगको रूपमा विकास गर्ने दृढ विश्वास व्यक्त

image

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सूचना प्रविधि (आइटी) क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगको रूपमा विकास गर्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले शुक्रवारको मन्त्रिपरिषद् बैठकमा आइटी क्षेत्रका कानूनी अप्ठ्याराहरूलाई सम्बोधन गर्दै नयाँ अध्यादेशमार्फत आइटी कम्पनीहरूले विदेशबाट कमाएको पैसा स्वदेश ल्याउन सजिलो हुने जनाएको छ।

यसले नेपाली आइटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न र शाखा कार्यालय खोलेर पैसा कमाउन अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

सम्बन्धित समाचार