सोमबार , फागुण १८, २०८२
सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङ नजिकै निर्माण गरिएको फेक्मालुङ पार्कमा आन्तरिक पर्यटक । पछिल्लो समय यो पार्कमा पर्यटकको आकर्षण बढ्दै गएको छ । तस्विर:भविन कार्की/रासस