सोमबार , फागुण १८, २०८२
काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.मा बिक्रीका लागि राखिएका च्याङ्ग्रा । दार्चुलादेखि ल्याइएको भनी च्याङ्ग्रको प्रतिकिल्लो जिउँदो एक हजार २५० मा बिक्री भइरहेको जनाएको छ । तस्बिर : रत्न श्रेष्ठ रासस