बिहिबार , माघ २, २०८२

बिहिबार , माघ २, २०८२

अबिरल वर्षाले नेपालगन्जका विभिन्न स्थान डुबानमा

image

लगातारको अबिरल वर्षाले नेपालगन्ज शहर जलमग्न भएको छ । नेपालगन्जको न्युरोड, एमपी स्कूल रोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी, बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायतका स्थान तथा सडकहरु जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ । तस्बिर : राकेश कुमार मिश्र, रासस

सम्बन्धित समाचार