आइतबार , फागुण १७, २०८२

आइतबार , फागुण १७, २०८२

लुना लुंइटेल हिडन ट्रेजर मिस नेपाल वर्ल्ड २०२५की विजेता

image

हिडन ट्रेजर मिस नेपाल वर्ल्ड २०२५ को ताज लुना लुंइटेलले जितेकी छिन्। गोदावरीमा भएको फाइनलमा लुनाले मिस नेपाल वर्ल्डको ताज हात पारेकी हुन्। दिपशिखा नेपाल फर्स्ट रनर-अप, उरूषा भण्डारी सेकेण्ड रनर-अप, र सोनी घले थर्ड रनर-अप भएकी छिन्।

सम्बन्धित समाचार