मस्र्याङ्दी नदीको छङछङ आवजसँगै मुस्कुराइ रहेका हिमशृङ्खला र नदी पार गर्न निर्माण गरिएको काठे पुल । मनाङ ङिस्याङ गाउँपालिका– ५ भ्रकाबाट देखिएको तिलिचो पिक, मस्र्याङ्दी नदीको मुहान तस्बिरको दायाँ भ्रकागाउँ र बायाँमा रहेको खर्क । तस्बिर : नवीन लामिछाने/रासस