बिहिबार , बैसाख ३, २०८३

बिहिबार , बैसाख ३, २०८३

ऊर्जा मन्त्री दीपक खड्कासँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

image

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय दीपक खड्कासँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय समितिले भेटवार्ता गरेको छ। शुक्रबार एनएफपिजे नेपालका केन्द्रीय टोलीले मन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटवार्ताका क्रममा राष्ट्रिय फोटो पत्रकार समूहले बैशाख १३ मा गर्न लागेको फोटो पत्रकारिता अवार्डबारे जानकारी गराउनुका साथै प्रविधिसँग मेल खाने नीति निर्माण, फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सरकारको सहयोगको अपेक्षा राखेका थियो।

सम्बन्धित समाचार