शुक्रबार , फागुण २९, २०८२

शुक्रबार , फागुण २९, २०८२

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

image

काठमाडौँ, नेपाली कांग्रेस संसदीय दलको बैठक माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टी कार्यालयका अनुसार, सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

सम्बन्धित समाचार